News Portal

धन बहादुर रोकायको वियोगान्त गीत “लास” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार डटकम
१७८७ पटक

कमल सिंह ठकुरी/काठमाडौं – राधिका म्युजिक प्रालिको प्रस्तुतिमा धन बहादुर रोकायको “लास” वियोगान्त गीत सार्वजनिक भएको छ।

यस गीतमा गोबिन्द ओलि र गरिमा बिरहिको आवाज रहेको छ। शव्द धन बहादुर रोकाय छ भने ओम सेन्चुरीले म्युजिक भरेका छन। काजिस श्रेष्ठको निर्देशनमा रमा थपालिया र राम काजीले अभिनय गरेको अजय रेग्मीले भिडियो खिचेका हुन।

रमित ओलिको सम्पादन रहेको यस गीतलाई राधिका म्युजिक प्रालि कै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याएको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस।

https://youtu.be/Nl3dED4aKsI

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...