News Portal

प्रेम कटवालको शब्दमा राजु थापाको आवाजमा “दिल चोरेर..” सार्वजनिक (भिडियो सहित)

कमल सिंह ठकुरी
६९४ पटक

काठमाडौं : चाहाना मिडियाको प्रस्तुतिमा सर्जक तथा गायक प्रेम बहादुर कटवालको “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत हालै मात्र साङ्गितिक बजारमा आएको छ।

गायक राजु थापा मगरको आवाज रहेको उक्त गीतको शब्द प्रेम बहादुर कटवालको हो भने म्युजिक भिम बिसीले भरेका छन।

सियुन श्रेष्ठको निर्देशनमा मोडल सोनिक रोकाय र जेम्स बिसीले अभिनय गरेको म्युजिक भिडियो ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका हुन।

प्रबिन भट्टको सम्पादनमा हाईलाईट्स नेपाल म्युजिक प्रालिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...