News Portal

मोरङको रंगेली नगरपालिकामा मुल्य बृद्धिको बिरोधमा मसाल जुलुस

हिमालीसंचार संवाददाता
२३२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा मुल्य बृद्धिको बिरोधमा मसाल जुलस निकालिएको छ । खेलकुद महासंघ मोरङले रंगेलीमा मसाल जुलुस निकालेको हो ।

रंगेली नगरको बसपार्कदेखि सुरु गरेको मसाल जुलुसमा युवाहरुले बसपार्क, मुख्य बजार र कालिमंन्दिर प्राङ्गणमा पुगेर कोण सभा गरेका थिए ।

खेलकुद महासंघ मोरङको जिल्ला सचिव प्रकाश भट्टराईको नेतृत्वले गरेको बिरोध जुलुसमा ग्यास, पेट्रोल र डिजलमा सरकारले पटक पटक मुल्य वृद्धि गरेको भन्दै मुल्य वृद्धि खारेज गर जस्ता प्लेट कार्ड लिएर जुलुसमा सहभागि भएका थिए । मसाल जुलुस प्रहरी हस्तक्षेप गरेर खोसेको थियो ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...