News Portal

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

हिमालीसंचार संवाददाता
२५६ पटक

खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ दिक्तेलमा नेपाली कांग्रेस नेतृत्वको टिम विजयी भएको छ । वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार नवराज राईले नेकपा एमालेका गोपालचन्द्र आचार्यलाई हराउँदै निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका राईले ११७१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भए। एमालेका आचार्यले ६७१ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका किशोर आचार्यले ५० मत मात्र प्राप्त गरेका थिए।

त्यस्तै, राप्रपाका चन्द्र बुढाथोकीले ३३ र स्वतन्त्र हरिप्रसाद आचार्यले १ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...