News Portal

केपिलासगढी गाउँपालिकाको वडा नं. १ मा वडाध्यक्ष कांग्रेस र सदस्य एमालेका निर्वाचित

हिमालीसंचार संवाददाता
२५६ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीमा नेपाली कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित राईले ५०५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार बीरबहादुर तामाङले ४८२ मत र नेकपा माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यहरुमा सबै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

केपिलालासगढी गाउपालिकाको अन्य वडाहरुमा मत गणना जारी रहेको छ। त्यस्तै जिल्लाका अन्य पालिकाहरुमा मत गणना जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...