News Portal

चितवनको इच्छाकामना वडा नं.१ मा माओवादी केन्द्रका राना विजयी

हिमालीसंचार संवाददाता
१९३ पटक

चितवन – चितवनको इच्छाकामना गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर राना मगर विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको झिनो अन्तरले पराजित गर्दै सन्तबहादुर राना मगरले जित निकालेका हुन् । रानाले ६३९ मत प्राप्त गर्दा गिरीले ६२९ मत प्राप्त गरेका थिए । २०७४ सालको निर्वाचनमा एमालेका गिरीसँग राना पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...