News Portal

बाबुराम भट्टराईको वडामा जसपाको प्यानल नै निर्वाचित

हिमालीसंचार संवाददाता
२१५ पटक

काठमाडौं – गोरखाको पालुङटार नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष उमेदवार कृष्ण परियार विजयी भएका छन् ।

पालुङटार वडा नम्बर १ जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको वडा हो । परियारले ६ सय ४८ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ५ सय ८ मत ल्याए । उक्त वडामा जसपाको प्यानल नै निर्वाचित भएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...