News Portal

खोटाङ जिल्लामा नेकपा एमालेले खाता खोल्यो

हिमालीसंचार संवाददाता
८१७ पटक

खोटाङ – खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–१ पौवासेरामा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार फौदराज राई वडाध्यक्ष निर्वाचित भएका छन् ।

निर्वाचित राईले ६३४ मत प्राप्त गरेर गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचनमा उनको प्यानल नै बिजयी भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

गठबन्धनले जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा खाता खोलिसकेको छ । देबिस्थानमा गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार केदारमान राई वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले ४५९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...