News Portal

खोटाङको जन्तेढुंगा–१ देबिस्थानमा माओवादी केन्द्रका राई विजयी

हिमालीसंचार संवाददाता
२०४ पटक

खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नं. १ देबिस्थानमा गठबन्धनकातर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका वडाध्यक्षमा केदारमान राई विजयी भएका छन् ।

गाउँपालिकाको वडा नं. १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राईले ४५९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको हो। गाउँपालिकामा मत गणना सुचारु भइरहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...