News Portal

धरान उपमहानगरपालिका धरानमा ६३ हजार ९८ मत खस्यो (विवरण सहित)

हिमालीसंचार संवाददाता
५३४ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा स्थानीय तहको निर्वाचनमा कुल ६३ हजार मत खसेको जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका धरानको विवरण दिए। 

जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको विवरण अनुसार धरानमा ६३ हजार ९८ मत खसेको हो । धरानमा कुल मतदाता संख्या १ लाख ३२४ रहेको छ । यसको आधारमा कुल खसेको मतको ६३ प्रतिशत हो । हिजो शुक्रबार खसेको मतमध्ये महिलातर्फ ३३ हजार ७४८ मत खसेको छ भने पुरुषतर्फ २९ हजार ३५० मत खसेको छ । 

धरान उपमहानगरपालिका धरानका वडाहरुमा खसेको मतको विवरणः 

 वडा नं. १ मा खसेको मत: १९२२ 

 वडा नं. २ मा खसेको मतः १४७९

 वडा नं. ३ मा खसेको मतः १९८७

 वडा नं. ४ मा खसेको मतः १७४२

 वडा नं. ५ मा खसेको मतः ४५३४

 वडा नं. ६ मा खसेको मतः ४२०१

 वडा नं. ७ मा खसेको मतः १४५०

 वडा नं. ८ मा खसेको मतः ४७७६

 वडा नं. ९ मा खसेको मतः १६६९

 वडा नं. १० मा खसेको मतः १८७५

 वडा नं. ११ मा खसेको मतः ५५४७

 वडा नं. १२ मा खसेको मत: १७३९

 वडा नं. १३ मा खसेको मतः ३८४४

 वडा नं. १४ मा खसेको मतः २१४०

 वडा नं. १५ मा खसेको मत: ७८७५

 वडा नं. १६ मा खसेको मतः ४८३६

 वडा नं. १७ मा खसेको मतः ५८१८

 वडा नं. १८ मा खसेको मतः १३४९

 वडा नं. १९ मा खसेको मतः २२९३

 वडा नं. २० मा खसेको मतः २०२२ 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...