News Portal

मोरङ जिल्लाको सुनवर्षी नगरपालिकामा काँग्रेसको अग्रता

हिमालीसंचार संवाददाता
२१४ पटक

रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिकामा मत गणना शुरु भएको छ। पछिल्लो विवरण अनुसार ३६८ मत गणना हुँदा नेपाली काँग्रेसले अग्रता लिएको छ । 

काँग्रेसले प्रमुखमा १५६ र एमालेले १४७ मत ल्याएको छ । यस्तै उपप्रमुखमा काँग्रेसले १६१ ल्याउँदा एमालेले १४४ मत ल्याएको छ । मत गणना जारी रहेको छ। थप विवरण लिएर उपस्थित हुने छौ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...