News Portal

चर्चित मोडल शशिकला राई पहिलोपटक मिडियामा यसरी आईन रुदै (भिडियो सहित)

कमल सिंह ठकुरी
२१३३ पटक

काठमाडौं – कृष्ण फिल्मस प्रालिको प्रस्तुतिमा रेखा पराजुलीको “मैले जवाफ पाईन” बोलको गीत हालसालै मात्र बजारमा आएको छ।

यस गीतमा बहुचर्चित गायिका शान्ति श्री परीयार र दिपक बिसिको आवाज रहेको छ। नवीन सङ्गितको शब्द/सङ्गित रहेको गीतको भिडियोमा चर्चित मोडल शशिकला राई र प्रेम थापाले अभिनय गरेको भिडियो छयान्कन दुर्गा पौडेलले गरेका छन।

बाबुराम केसी “उज्ज्वल” को निर्देशन रहेको गीतको सम्पादन नवीन घर्ती मगरले गरेका छ्न। यस गीतलाई बुढा सुब्बा म्युजिक प्रालिले बजारमा ल्याएको हो।

भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...