News Portal

  • सरकारले आज साँझ बसेको मन्त्रिपरिषद बैठकले २० राजदूत सिफारिस गर्यो

    हिमालीसंचार संवाददाता
    १६८ पटक

    काठमाडौं – नेपाल सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ। बिहीबार साँझबाट परराष्ट्र  सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट १२ जनालाई राजदूत सिफारिस गरेको हो।

    उत्तरी छिमेकी चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफाररिस भएका छन्। उनी माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन्। भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो।  

    सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्। राजदूत सिफारिस भएकाहरू: बिष्णुपुकार श्रेष्ठ-  चीन, दानबहादुर तामाङ- दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल- स्पेन, बासुदेव मिश्र- श्रीलंका, मिलन तुलाधर- रूस, डिल्लीराज पौडेल- मलेसिया, शान्ता रिजाल -इजरायल, नवराज सुवेदी- साउदी अरब, घनश्याम बन्जाडे- बंगलादेश, दुर्गाबहादुर सुवेदी -जापान, निर्मलराज काफ्ले- ब्राजिल, भरतकुमार रेग्मी- अष्ट्रिया, सुशीलकुमार लम्साल – इजिप्ट, कैलाश पोखरेल- अष्ट्रेलिया, ज्योति प्याकुरेल -दक्षिण कोरिया, रामसुरज राय यादव- डेनमार्क, नरेशविक्रम ढकाल, डोरनाथ अर्याल, तिर्थराज वाग्ले, हरिशचन्द्र घिमिरे रहेका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ४ गतेको राशिफल

    आज साउन ४, २०८२ (जुलाई २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेत पठाईदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडाैं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक...

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...