News Portal

हङकङ सरकारद्वारा आफ्ना नागरिकलाई पहिलो चरणको ५ हजार हङकङ डलर वितरण

हिमालीसंचार संवाददाता
१९४ पटक

युवा राई/हङकङ – हङकङ सरकारले आफ्नो नागरिकलाई पहिलो चरण अन्तरगतको ५ हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भौचर आज विहीवारदेखि वितरण शुरु गरेको छ।

सरकारले अलि पे, वी च्याट पे, टप एण्ड गो मार्फत प्रयोगकर्ताहरुले ५ हजार डलरको इलेक्ट्रोनिक उपभोग भौचर एकै पटक कलेक्ट गर्न सक्ने छन्। तर, अक्टोपस प्रयोगकर्ताले अक्टोपस लिमिटका कारण एक पटकमा ३ हजार हङकङ डलरमात्र कलेक्ट गर्न सक्ने छन्।

लिमिट रकम खर्च गर्नसाथै तुरुन्त ४ हजारको बाँकी रकम कलेक्ट गर्न सक्ने छन्। तर, अर्को १ हजार कलेक्ट गर्नको लागि जुन १६ तारिखसम्म पर्खनु पर्ने भएको छ।

इलेक्ट्रोनिक उपभोग भौचर आगामी अप्रिल ७ देखि डिसेम्बर ३१ तारिखभित्र कलेक्ट गरिसक्नु पर्ने छ। सरकारले यो वर्ष करीव ६३ लाख हङकङवासीहरूलाई १० हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भौचर वितरण गर्न ६६.४ बिलियन हङकङ डलर खर्च गर्दै छ। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...