News Portal

प्रधानाध्यापक जबरजस्ती करणीमा पक्राउ

हिमालीसंचार संवाददाता
२५० पटक

रबिन्द्र बराल -मोरङ धनपालथान गाउँपालीका ५ स्थित श्री एकतारा आधारभुत विद्यालयका प्रध्यानधपकले एक महिला जबरजस्ति गरेको आराेपमा पक्राउ परेका छन। वर्ष ४५ का कालुराम खवासले माघ १२ गते राती जहदा कि ५९ बर्षिया महिलालाई जबरजस्ती करणी गरी नगद लुटपाट गरि फरार भएको बिषयमा मुद्दा भए पछि उनलाई पक्राउ गरिएको हाे।

माघ २४ गते ईलाका प्रहरी कार्यलय रंगेलीमा कालुराम उपर मुद्दा दर्ता भएको थियोे।प्रहरीको सफल प्रयासमा उनलाई फाल्गुन ४ गते पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...