News Portal

सुनवर्सिबाट अवैध लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

हिमालीसंचार संवाददाता
२०२ पटक

रबिन्द्र बराल -माेरङकाे सुनवर्षीनगरपालिका–८ सिक्टि बाट भारतबाट नेपालतर्फ पैदल आउदै गरेका धनकुटा जोरपाटी गाउँपालिका घरभई हाल सुनवर्षी–१ केचनाका विनोद तामाङलाई रंगेली प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले सोमबार तामाङले मलद्वारमा लुकाई छिपाई राखेको १ ग्राम ७४० ग्राम ब्राउन सुनगर पक्राउ गर्ने सफल भएको छ।

लागु पदार्थसहित पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट लागुऔषध कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...