News Portal

झारफुक गर्ने क्रममा चाँदी गहना लैजाने महिला पक्राउ

हिमालीसंचार संवाददाता
४३३ पटक

रबिन्द्र बराल -मोरङ धनपालथान गाउँ पालिका ३ बेतौना स्थित बाट एक महिला पक्राउ परेकि छन। साेहि स्थान बस्ने वर्ष ३५ की रिहाना खातुनले झारफुक गर्ने बहाना बनाउदै चाँदीको गहना सहित पक्राउ परेकि छन।            उनलेे साेहि स्थान बस्ने बर्ष ३५ कि प्रमिलादेवी चौधरीकाे घरमा गएर माटोको दुई वटा डल्लो बनाई उक्त डल्लो भित्र चाँदीको गहना पाउजु हाली झारफुक गरि दुई वटा डल्लो मध्ये १ वटा डल्लोमा गहना हाली गहना नहालेको माटोको डल्लो पुनः चौधरी लाई दिई गहना राखेको माटोको डल्लो आफु लिएर खातुन फरार भएको जनाएको छ।          प्रहरी चाैकि बेतौनाले निजलाई चोक तर्फ जादै गर्दा निजको झोलामा बोकेको माटोको डल्लोमा चाँदीको गहना सहित पक्राउ गरी ठगी कसुरमा दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...