News Portal

गंगाजमुनामा मोटर बाटो खन्दा रुखको जरा ढुंगा आएर डोजर चालककाे घटनास्थलमै मृत्यु(फोटोफिचर)

हिमालीसंचार संवाददाता
१७२३ पटक

धादिङ – गंगाजमुनामा दुखत घटना घटेकाे छ। रुबिभ्यलिको घटना सेलाउनु नपाउदै गङगजमुना ५ फुलखर्क स्थित सुकुभन्ज्यङ मराउठी माजुवाबेसि नामक सडक खाने क्रममा माथीबाट ठुलो रुखको जरा सहित ढुंगा आएर डाेजर पुरिदा सर्लाही घर भएको डाेजर चालक रोशन चौधरीको घाटन स्थानमै मृत्यु भएको जनकारी एक स्थानीय बासिन्दाले जानकारी दिए।    भन्ने रोशन चौधरीको घरमा श्रीमती र एउटा छोरा रहेको रोशन चौधरीको साथी रुबेन घलेले बतााए।                                                                                                       घटना स्थालमा प्रहरी प्रशासन पुगिसकेको छ।प्रहरीले फलाम काट्ने मिसिन ल्यायर लास निकाल्न लागेको छ।यो डाेजर धादिङ कन्स्ट्रक्सनको मालिक दीपेन्द्र बुडाथाेकीको नाममा रहेकोछ।याे घटना करिब दिउसाे १ बजे घटेकाे हाे। घटनास्थलको पूर्ण जानकारी भने आउन बाँकी छ।

 

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...