News Portal

चाँदीको गहना सहित सुनवर्सिबाट एक महिला पक्राउ

हिमालीसंचार संवाददाता
२३४ पटक

रबिन्द्र बराल – मोरङ सुनवर्षी नगरपालीका ६ स्थित नयाँ चाेकबाट चाँदीको गरगहना सहित एक महिला लाई पक्राउ गरिएको छ। दक्षिण बाट उतरतर्फ आउदै गरेको १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरीचाैकी डाईनियाँले उक्त महिलालाई पक्राउ गर्ने सफल भएको छ।                                                      ईलाका प्रहरी कार्यालय रंगेलीकाे गोप्य सुचनाको आधारमा आईतबार दिउँसो ३ बजे सिटि सफारीमा सवार सुनवर्सि नगरपालिका ९ बस्ने वर्ष २९ की मन्जु सहनीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याएको चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहनाहरु पक्राउ गरेको छ।

प्रहरीले ठुलो पायल २० पिस,सानो पायल १सय १८ पिस, टिकटक पायल १४ पिस खुल्ला पायल १सय ६६ पिस र पातलो पायल २सय ४६ पिस गरी जम्मा ७ सय ४६.०० ग्राम अन्दाजी ७ के.जी. नेपाली रुपैयाँ सात लाख बराबरको रहेको प्रहरीले जनाएकाे छ। साे गरगहना गर-गहना आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...