News Portal

मोरङको अमरदहमा आगलागी हुदाँ ७० लाख बराबरको क्षेती

हिमालीसंचार संवाददाता
३६९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ३  अमरदह बजार नजिकैमा रहेको नर्बु चौकमा स्थापना भएको अरुण सिंहले संचालन गर्दे गरेको  बोलबम चिउरा मिलमा आगलागी हुदा ७० लाख रुपैयाँ बराबरको क्षेती भएको छ ।

गएराती ११ बजेदेखि चिउरा मिलमा काम गरी रहेको अवस्थामा अचानक विधुत सर्ट भई आगलागी हुदा    आगलागीबाट २ वटा कोठा पुर्ण रुपमा जली क्षती भएको र मिल भित्र रहेको २ वटा मेसिन, धान, खुदी, भुस, पिठो र चिउरा गरी ७० लाख रुपैयाँ बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।  

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी,  स्थानीय, रंगेली, बेलबारी,  सुन्द्रहरैचा,  उर्लाबारी, र कानेपोखरी सहित ५ वटा बारुण यन्त्रको सहयोगमा राती २ बजेदेखि आगो पुर्ण रुपमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय रंगेलीका सहायक प्रहरी निरिक्षक देव पुकार यादवले हिमालीसंचार डटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...