News Portal

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले मृगौला पिडितलाई गर्यो आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
५१५ पटक

कुवेत सिटी।
बाजुराको जगन्नाथ गाउपालिका-५ गोत्रीका २६ वर्षिय नविन बहादुर शाहिको दुबै मृगौला फेल भई काम गर्न छोडेपछि हाल काठमाडौँस्थित बिर अस्पतामा उपचार गराइरहेका छन।

नबिनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले उनकाे आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारणले सिद्ध बहादुर भण्डारीको अगुवाइमा सुदुरपश्चिमेली नेपाली समाज कुवेतमा आबद्ध नेपाली दाजुभाइ दिदिबहिनीहरुको सक्दो सहयोग र अन्य सहयोगी मनका धनिहरुले गरेको सहयोग बापत सहयोग रकम कुवेती १ सय ५९ दिनार अर्थात, नेपाली ६० हजार ९ सय १० रुपैया संकलन गरि सिद्ध बहादुर भण्डारीले पिडितलाइ पठाएको जानकारी दिए।

यो सहयोग अभियानमा सुदुरपश्चिमेली नेपाली समाजका मनकारी सदस्य जग बहादुर खत्रीले आफु कार्यरत कम्पनिका भारतीय साथिहरुबाटसमेत आर्थिक सङ्कलन गरि पिडितलाई राहत स्वरुप स्वयम पिडितकै बैंक खातामा ट्रान्सफर गरि सहयाेग गरेको जानकारी दिए।

सहयोगीहरुको नामावली यस प्रकार रहेका छन्:

१) सिद्व भण्डारी – १० केडि
२) जग बहादुर खत्री – १० केडि
३) अमर खडका – ७ केडि
४) बिजय बम ठकुरी – ५ केडि
५) निरुमाया खडका – १३ केडि
६) गगन सिहँ बिष्ट – ४ केडि
७) माेहन परियार – ५ केडि
८) रतन बाजुरेली – ५ केडि
९) कालु सिहँ बुढा – ६ केडि
१०) चेतराज गिरि – ४ केडि
११) महेश कुमार – ५ केडि
१२) प्रेमलाल खत्रि – ५ केडि
१३) धनबहादुर राेकाय – ५ केडि
१४) सरिता राेकाय – ५ केडि
१५) उषा तामाङ – ५ केडि
१६) देबि शर्मा – ६.५ केडि
१७) अञ्जु परियार – ३ केडि
१८) अनिस चालिसे – ५ केडि
१९) बिमला राई – ५ केडि
२०) बेनि माया गुरुङ – २ केडि
२१) भावना गुरुङ – ५ केडि
२२) प्रेङ्का गुरुङ – ३ केडि
२३) जन बहादुर भण्डारी – १.५ केडि
२४) बिमल नेपालि – ५ केडि
२५) प्रजित गुरुङ – ५ केडि
२६) दिपक सिहँ – २ केडि
२७) अजय सिहँ ठकुरी – ३ केडि
२८) कल्पना राई – १ केडि
२९) प्रमिला राई – १ केडि
३०) राज बहादुर सार्कि – २ केडि
३१) गाेबिन्द बहादुर भाट – ५ केडि
३२) प्रेम बहादुर गुरुङ – १ केडि
३३) Ratnan Kertson (Shirlanka) – 1 KD
३४) Aly Sayad (Indian) – 2 KD
३५) Budan Mohomad (Indian) – 2 KD
३६) Parbina (Indian) – 1 KD
३७) Peddi Shinivas (Indian) – 2 KD

त्यस्तै, सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सम्पुर्ण सहयाेगी मनहरुमा धन्यवाद व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...