News Portal

कवि तथा गायिका अम्बिका भण्डारीले ल्याईन अर्को नयाँ तीज गीत “अपार” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७४७ पटक

काठमाडौँ।
कवि तथा गायिका अम्बिका भण्डारीको अर्को नयाँ तीज कोसेली “अपार” सार्वजनिक गरिएको छ। उक्त गीतमा कवि तथा गायिका भण्डारी र गायत्री पराजुलीको स्वर रहेको छ भने, लय तथा शब्द पनि भण्डारीकै रहेको छ। भण्डारीले यस अघि प्रवासमा चेलीलगायत थुप्रै तीज गीतहरु बजारमा ल्याइसकेकी छन।

नमस्ते पोखरा ब्रोडकाष्टिङको उत्पादनमा तयार पारिएको सो गीतको म्युजिक भिडियोमा करुणा भण्डारी, भावना पन्त, स्वाइक्षा सुवेदी र इन्दिरा शर्माले नृत्य प्रस्तुत गरेका छन् भने, प्रमिला तुलाचन, बुद्धिसागर खनाल, बिनित जोजिजु, शिव त्रिपाठी , केशव भण्डारी, गोमा सोती, शुभद्रा कोईराला, लोकराज भण्डारी र लक्ष्मी कार्कीको अभिनय देख्न सकिन्छ।

नमस्ते पोखरा ब्रोडकाष्टिङकै अफिसियल यूटूब च्यानल मार्फत सार्बजनिक गरिएको यो तीज गीतको म्यूजिक भिडियो शिव राजा भुर्तेलको निर्देशन तथा सम्पादन र सुरेश भुर्तेलले छायाँकन गरेका हुन्।

“अपार” तीज गीतको म्युजिक भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...