News Portal

गायिका टीका प्रसाईको “दाइजो” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४६९ पटक

काठमाडौं – स्वरमा मधुरता, कोमलताले भरिएकी गायिका टीका प्रसाईले नेपाली सांगीतिक क्षेत्रमा कर्णप्रिय गीतहरु गाएर आफ्नो फरक पहिचान बनाएकी गायिका प्रसाईको म्युजिक भिडियो “दाइजो” सार्वजनिक गरेकी छिन्।

सामाजका विकृती, विसंगति विरुद्ध आवाज उठाउने सन्देश सन्देशमुलक गीत गाउन अब्बल गायिकाको रूपमा चिनिएकी गायिका प्रसाईले पछिल्लो समय कोसेली स्वरूप “दाइजो” म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतले दाइजोका कारण सामाजिक कुरीति अझै पनि नेपाली चेलीबेटीहरुले अपमान सहेर बस्नुपरेको छ र केहीको त ज्यानै समेत गएको अझै पनि देख्न सकिन्छ । यस्तो कुरीतिविरुद्ध आवाज बुलन्द गरी समाजमा नारीलाई सबल बनाउन दाइजो होइन, शिक्षा दिएर सवल र सक्षम बनाउनुपर्छ भन्ने सन्देश बोकेको सुमधुर गीत गायिका प्रसाईले साउन २८ गते लोकार्पण गरेकी हुन् ।आनन्दरत्न बज्राचार्यको शव्दलाई अग्रज संगीतकार राजु सिंहले संगीत भरेका छन् । 

यो गीतको संगीत संयोजन प्रदीप श्रेष्ठ र रेकर्डिङ/मिक्सिङ रदिप श्रेष्ठले गरेका हुन् भने जस्केलो क्रिएसनले म्युजिक भिडियो तयार पारेको हो । समाजमा सकारात्मक सन्देश फैलाउन सफल यो गीतलाई हेरेर प्रतिक्रिया दिनुहुन गायिका प्रसाईले आफ्ना दर्शक/श्रोता तथा शुभचिन्तकहरुलाई आग्रह गरेकी छन् ।

भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...