News Portal

गीतकार मणीराज बस्नेतको “गुलेली मट्याङ्ग्रा” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाडौं – फर्पिङ स्थायी बसोबास गीतकार मणीराज बस्नेत विगत १८ बर्षदेखि अमेरिकाको कोलोराडो राज्य स्थित बसोबास गर्दै आईरहेका छन । चार दर्जन गीत रेकर्ड गराई सकेका गीतकार बस्नेतले प्रदेशबाटै निरन्तर साहित्य सिर्जना गरी रहेका छन । पछिल्लो समय गीतकार बस्नेतले नयाँ गीत “गुलेली मट्याङ्ग्रा” बजारमा ल्याएका छन्।

गीतकार मणीराज बस्नेतको शब्द रचना, रामकुमार नेपालीको संगीत साथै आवाजमा चर्चित गायिका अन्जु पन्तको युगल आवाज रहेको छ। सार्वजनिक गीतको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन । गुलेली मट्याङ्ग्रा ठेट नेपाली लोकगीत गाउले परिवेश भित्रको विम्व चित्रण गरिएको छ। 

सार्वजनिक गीतको म्युजिक भिडियो निर्देशन निकेश खडकाले गरेका हुन भने अभिनय पुष्प खडका र रियासा दाहालको रहेको छ।बुद्ध थापाको भिडियोको छायांकनमा कोरियोग्राफर सुबोल थापाको र भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन् । गीतको भिडियो निर्माण मेनुका बस्नेतले गरेका गीतको भिडियो गीतकार मनि इन्टरटेट्मेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरेका छन्। 

म्युजिक भिडियो

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...