News Portal

अम्बिका भण्डारीको स्वरको तीज गीत “प्रवासमा चेली” सार्वजनिक (भिडियाे सहित)

हिमालीसंचार संवाददाता
५१० पटक

काठमाडौँ।
नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोको उत्पादनमा कवयत्री एवम् गायिका अम्बिका भण्डारीको स्वरमा रहेको “प्रवासमा चेली” बोलको तीजको गीत सार्वजनिक गरिएको छ। प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने हेतुले “प्रवासमा चेली” बोलको गीत बजारमा ल्याएको हो।

यस गीतमा लय पनि अम्बिका भण्डारीकै रहेको छ। बिमला ढुंगाना निरौलाको शब्दको यो तीज गीत साहिल गायकले एरेन्ज गरेका छन्। शिव राजा भुर्तेलद्वारा निर्देशन तथा सम्पादन गरिएको उक्त तीज गीतको म्युजिक भिडियोमा करुणा भण्डारी, भावना पन्त, स्वेच्छा सुवेदी, इन्दिरा शर्मालगायतको नृत्य देख्न पाइन्छ। यो गीतको म्युजिक भिडियो छायांकन सुरेश भुर्तेलले गरेका हुन।

हेर्नुहोस् उक्त तीज गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...