News Portal

प्याज फाईदा र बेफाईदा यस्ता छन्

हिमालीसंचार संवाददाता
५९५ पटक

हाम्रो भान्सामा सधैँ प्रयोग हुने तरकारीमध्ये प्याज पनि एक हो । तरकारीमा, अचारमा र सलादको रुपमा प्रयोग गरिने प्याजका बेफाइदाहरु पनि छन् ।

प्याजले खानाको स्वाद बढाउनुका साथै खानालाई सुन्दर पनि बनाउँछ । यसले खानालाई बास्नादार पनि बनाउँछ । प्याजलाई विभिन्न परिकारको रुपमा पनि खाने गरिन्छ । भने कतिपयले काचो प्याज पनि खाने गर्छन् ।

कसैले प्याजलाई चटनी पनि बनाएर खाने गर्छन् । प्याजमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट जस्ता पदार्थहरु पाइन्छ ।  

 प्याजको बेफाइदा:

-प्याजमा अधिक मात्रामा फाइभर पाइन्छ । फाइभर शरीरका लागि फाइदाजनक हुन्छ । तर धेरै फाइबर खाँदा पेट दुख्ने समस्या आउन सक्ने भएकाले पेट दुखेको समयमा प्याज खानु हुँदैन । 

-काँचो प्याज खाँदा पचाउन गाह्रो हुन्छ । जसले गर्दा एसिडिटी र छात्ती पोल्ने समस्या आउन सक्छ । प्याजमा प्राकृतिक फुटोक्स हुने भएकाले ग्यासको समस्या पैदा हुन्छ ।
-गर्भवती महिलाले प्याजको सेवन धेरै गर्नुहुँदैन । गर्भवती भएको समयमा प्याजको सेवन गर्दा छात्ती पोल्ने, डकार आउने, बान्ता आउने जस्ता समस्या आउँछन् ।

 -अत्यधिक मात्रा प्याज खाँदा रगतमा चिनीको मात्रा कम हुने समस्या आउँछ ।

– काँचो प्याज खाँदा मुखमा दुर्गन्ध आउँछ । 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...