News Portal

रंगेलीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

रबिन्द्र बराल
४१९ पटक

माेरङ– रंगेली नगरपालिका स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय युवाहरुले पुरानो बैक नजिकैमा रहेको पुरानै गाेदाम घरलाई निजी लगानी गरेर हल बनाएर बिगत एक बर्ष देखि साेहि कवड हलमा दैनिकी बिहान बेलुका ब्याडमिन्टन समेत खेल्दै आईरहेका छन । ब्याडमिन्टन खेलकाे माध्यमबाट उनीहरुले स्वास्थ्य र स्फुर्त रहनका लागि उनीहरु ब्याडमिन्टन खेल सुरु गरेका हुन ।

२३ र २४ गते भएको खेलमा लगायत १६ टिमकाे सहभागी रहेको थियोे । फाईनल खेल धरानका धन बहादुर लिम्वु र रविन लिम्बू प्रथम र धरान कै सन्तोष खड्का र सुजन श्रेष्ठ द्वितीय स्थान ल्याएर बिजय भएका थिए । खेलमा प्रथम हुने लाई नगद १५ हजार र दाेस्राे हुने लाई ५ हजार र अनुसाशित खेलाडिहरुलाई सिल्ड प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियोे ।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया , बडा अध्यक्ष रामचन्द्र मंण्डल, बुद्धि सुरेश मिश्र , मचिन्द्र कटुवाल , शिशुपा यादव , क्लवका अध्यक्ष ब्रजेश मेह्ता लगायतले खेेेेलका बिजेता तथा उपविजेताहरुलाई सिल्ड प्रमाणपत्र तथ ट्रफि नगद समेत हस्तान्तरण गरेका थिए । खेललाई सम्बाेधन गर्दे मेयरले भने अब रंगेलीमा चाडै कवड हल समेत बनाउने प्रतिव्यघता जनाएका छन ।

अहिले सन्चालनमा आएकाे कवड हललाई तत्कालै मर्मत गर्न समेत बताएका छन । उनले भने अहिले रंगेली ब्याडमिन्टन खेलकाे जिल्ला स्थानीय टुनामेन्ट नभए  अबका दिनहरुमा प्रत्येक बर्ष दुई पटक एक नम्बर प्रदेशलाई समेटेर ब्याडमिन्टन टुनामेन्ट गराउन युवाहरुलाई आग्रह समेत गरेका छन ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...