News Portal

विष्णु खत्रीले ल्याए मौलिक सालैजो गीत “मायाको बस्ती”

हिमालीसंचार संवाददाता
६८७ पटक
कमल सिंह ठकुरी

काठमाडौँ – बहुचर्चित गायक विष्णु खत्रीले मौलिक सालैजो गीत नेपाली सांगीतिक बजारमा ल्याएका छन। “मायाको बस्ती” बोलको गीत गायक खत्रीले आफ्नै यूटूब च्यानल मार्फत ल्याएका हुन।

उक्त गीतमा मिठो स्वर भरेर गायक खत्रीलाई गायिका सरिता श्रीष मगरले साथ दिएकी छन भने, खेमन शर्माले सो गीतको लय तथा शब्द सिर्जना गरेका हुन। सो गीतको म्युजिक भिडियोमा होम गरुङको निर्देशनमा कलाकारहरु सबिन गरुङ, सरिता दनकुटी र सगुन खत्रीले नृत्य प्रस्तुत गरेका छन्।

मरभूमी नारायणको छायाँकन तथा रोशन धितालको सम्पादनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोलाई समधुर क्रीयसनको उत्कृष्ट उत्पादनमा सार्वजनिक गरिएको छ।

पुरा म्यूजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...