News Portal

रेश्मा हायु राईको “प्यारी” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२४० पटक

काठमाण्डौ – युवा गायक भेषराज भण्डारीको आवाजमा रहेको ‘प्यारी’ म्युजिक भिडियो भर्खरै गीतकार रेश्मा हायु राईको युटुब च्यानल रेश्मा अफिसियल मार्फत सार्वजनिक गरेकी छिन्।

सार्वजनिक गीतको गायक तथा संगीतकार भेषराज भण्डारीले मिठो सुरमा गाएका छन्। रेश्मा हायु राईको शब्द रचना रहेको गीतलाई गायक भण्डारीले राम्रो संग सुरतालमा निर्वाह गरेका छन्। गीतकारले आफ्नो युटुब च्यानल मार्फत सार्वजनिक गरेकी म्युजिक भिडियो युटुब च्यानल नया भएको हुदा सोचे जस्तो भ्युज गएको छैन। 

सार्वजनिक म्युजिक भिडियो फिचरिङ रमेश कुमार हायु,अस्मिता बिक र सहायक कलाकार जीवनराज तन्डोन, खेमनाथ खनाल र मेकअपमा रुपा मान्धर, ड्रोनमा विशाल सापकोटा, क्यमेरामा अर्जुन सापकोटा,इडिटिङ जीवन राज तानडोन,सहायक निर्देशक खेमनाथ खनाल र मुख्य निर्देशक बसन्त सापकोटले गरेका म्युजिक भिडियो सुरसंगीत स्टुडियो काठमाण्डौमा रेकर्डिङ गरिएको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

https://youtu.be/H0WfJo_TUU0

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...