News Portal

संगीत सरोबरले ल्यायो इशान बसन्तको “फेरी पनि” (भिडियो सहित)

हिमाली संचार संवाददाता
६८९ पटक

राजु बोहरा–काठमाडौँ । मकवानपुर जिल्लामा जन्मिएका गायक इशान बसन्तले अशंख्य राष्ट्र प्रेमीहरुलाई लक्षित गर्दै यतिबेला एक निकै मन छुने राट्रिय भावले ओतप्रोत भएको गीत बजारमा ल्याएका छन् । उक्त गीत “फेरी पनि” बोलको रहेको छ । प्रस्तुत गीतमा उनै गायक इशान बसन्तको कर्णप्रिय स्वर रहेको छ । नेपाली गित संगीतको क्षेत्रमा एक स्थापित नाम बन्ने प्रयासमा लागेका इशानको स्वरले सजिएको यस गीतलाई शब्द संगीत उनि आफैले भरेका छन् ।

निकट भबिस्यमा नै यस गीतको म्युजिक भिडियो पनि सार्बजनिक हुने जानकारी प्राप्त भएको यस गीतलाई लिरिकल भिडियोको रुपमा अहिले संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । नेपाली गीत संगीतको बजारमा यस्ता राष्ट्र भक्तिपूर्ण गीतहरु थोरै मात्रामा बजारमा आउने गर्दछन्, अन्य माया प्रीतिको गीत संगीतको भिडमा यी यस्ता गीतहरुले थोरै श्रोता तथा दर्शकहरुको माया पाउने भएता पनि अजम्बरी रहने कुरामा गायक इशान’ बिस्वस्थ रहेका छन् ।

उनि भन्छन् अशंख्य श्रोता एवं दर्शकहरु बाट प्रसस्त माया प्राप्त गरेको खण्डमा अन्य गीतहरु पनि क्रमस बजारमा ल्याईरहने छु हामी प्रतिभावान कलाकार इशान बसन्त ज्युलाई सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=2UF8wWdZ70c&feature=youtu.be

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...