News Portal

सशी किराती र कृष्ण भक्त राईको “धानै झुल्यो लह लह…! सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
९६५ पटक
२०७७ असार ३१, बुधवार

काठमाण्डौ । गायिका सशी किराती र गायक कृष्ण भक्त राईको “धानै झुल्यो लह लह… पुर्वेली लोक गीत एस.के. इटरटेइटमेन युटुब च्यानल मार्फत गायिका सशी किरातीले सार्वजनिक गरेकी छिन् । 

शब्द संगीत गायिका स्वयम् सशी किरातीको रहेको पुर्वली लोक गीत “धानै झुल्यो लह लह” का एरेन्जर भने गायक कृष्ण भक्त राईले गरेका हुन् । स्टुडियो किङ काठमाण्डौ, स्टिङ रेकर्डस, इटहरीका रेकडिस्ट सुरेश राई र प्रकाश अधिकारीले गरेका हुन भने मिक्सिंग राजु कार्कीले गरेका म्युजिक भिडियोको बुज्ज क्रियशन भने इटहरीमा गरिएको हो ।

गायिका सशी किराती र गायक कृष्ण भक्त राईले आवाज दिएका पुर्वेली गीत “धानै झुल्यो लह लह…सार्वजनिक गर्नका लागि विगत धेरै लामो समयदेखि मकाउमा कार्यरत गायक केशव राईलाई विशेष धन्याबाद दिइएको छ। हिमाली संचारको जिज्ञासामा केशव राईले राम्रो गीत बनेको प्रतिक्रिया दिएका छन्। 

भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...