News Portal

६ बर्षिय बसन्तको ” म त सानो केटा” सार्बजानिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
८५५ पटक

लक्ष्मण रसाइली
काठमाडौँ – ६ बर्षका बसन्त तामाङ्गको “म त सानो केटा” आज सार्बजनिक भएको छ।बार्हबिशे सिन्धुपाल्चोकका ६ बर्षका बसन्तको पहिलो म त सानो केटो जनालय न्यूज  टेलिभिजन बाट आज मात्र सार्बजानिक भएको हो।

अहिले नेपालको  सबै भन्दा कान्छो कलाकारको रुपमा आएका बसन्तको उक्त गितको शब्द संगीत आर बि लामा ले गरेका छन।साथै निर्देशन बि बि गुरुङको  रहेको छ,भने हलेसी डिजिटल मा रेकर्ड भएको सो गितको भिडियो सम्पादन दिपेन्द्र भट्ट ले गरेका छनर जुन गित को पूरा म्युजिक भिडियो समेत निर्माण गरिएको छ ।

सोही गित आज सार्बजनिक भएको हो।सो गितले ग्रामिण भेगका बालबालिकाको सत्य जिबन कथामा आधारित छ । घरको १७ जना दाजु बहिनि का सबै भन्दा कान्छा छोरा अर्थात १७औ छोरा बसन्तले सो गित मार्फत आफ्नो प्राकृतिक प्रतिभा देखाएका छन। साथै बुढा बा आमाले समेत छोराको प्रतिभा देखि निकै प्रभावित र खुसी  भएको बताए।

आफ्नो घरका १७ जना बच्चाको बा आमा बनेका बा आमा  कान्छा छोराको चाहानाको लागि हरदम लागि रहने बताएका छन । ग्रामिण बस्तीमा हुर्केका बसन्त सहि शिक्षा पठन पाठन बाट दुर छन।जुन  घरको जेठी छोरी शिला  लामाले घरको जिम्मा पुर्ण रुपमा जिम्मेवारी बहन गरि रहेकी छिन ।

जो प्रवास बसेर घरको पुर्ण जिम्मेवारी पूरा  गरि रहेकी छन। घरको अबस्था एकदमै नाजुक भएका कारण कान्छा भाईको भबिष्य जुन संगीत मै बिताउने अबस्था र भबिष्य जोडिएको बताइन ।

यस्तो छ भिडियो हेर्नुस:-

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...