News Portal

पर्यटकलाई खुवाउन लोकल कुखुराको व्यवसाय

हिमाली संचार संवाददाता
७२७ पटक

पोखरा – अन्नपूर्ण पदमार्गमा स्थानीयले लोकल कुखुराबाट राम्रो आम्दानी गर्न थालेका छन् ।पदमार्गमा आउने पर्यटकलाई लोभ्याउन लोकल कुखुरा पालेर व्यवसाय सञ्चालन गरेका हुन् । गाउँमा होमस्टे सञ्चालन भएपछि पर्यटकलाई खुवाउन लोकल कुखुराको व्यवसाय गरिएको स्थानीयले बताएका छन् ।

मर्स्याङ्दी गाउँपालिकाको ताघ्रिङका बलबहादुर गुरुङले लोकल कुखुरापालन व्यवसाय शुरु गरेका छन् । उनले लोकल कुखुरापालनबाट राम्रो आम्दानी भएको बताए ।

पदमार्गको साथै होमस्टे रहेका ताघ्रिङको छापा, मिप्रा, घेर्मुको खानीगाउँमा आएका पर्यटकहरूले लोकल कुखुराको मासु खान मन पराउने गरेको गुरुङले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...