News Portal

शोम्याको सिने यात्रा !

हिमाली संचार संवाददाता
७८३ पटक

काठमाडौं – नेपाली मोडलिङ र कलाकारिता क्षेत्रमा एक दशकदेखि लागि पर्दै आइरहेकी छन् मोडल शोम्या लामा । मिस नेचुरल २०११, द बेस्ट ट्योन्ट २००८, मिस टुरिजम् अफ दी इयर २०११ लगायतका प्रतियोगितामा सहभागी शोम्या केही समय भिजेको रूपमा समेत काम गरिसकेकी छन् ।

दर्जनौं फेसन सो,र्‍याप सोमा आफ्नो प्रतिभा पस्किसकेकी शोम्यालाई अब मोडलिङमा मात्र होइन चलचित्रको रंगीन पर्दामा छाउने रहर जागेको छ । रोमान्टिक र स्याड दुवै प्रकारको अभिनय गर्न रुचाउने हेटौंडा ११ की स्थानीय बासिन्दा शोम्या लामा नृत्यमा पनि पोख्त छिन् ।

कलाकारिताको क्षेत्रमा निरन्तर संघर्षरत शोम्याले म्युजिक भिडियोका साथै चलचित्रमा एकसाथ काम गर्ने भएकी छन् ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...