News Portal

तीनजना भारतीय नागरिक कटुवा पेस्ताेल सहित पक्राउ

रबिन्द्र बराल
३६३ पटक

शुक्रवार, ३० फागुन २०७६

मोरङ । माेरङकाे सुनवर्सि नगरपालिका-८ हर्चनगडीमा रहेको माहेदेव मंन्डलकाे हाेटलमा बसेर मदकपदार्थ सेवनगरी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएका नेपाल प्रहरीले एकथान कटुवा पेस्तोल सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान  गरीरहेको छ। 

गतरात पक्राउ परेका भारतीय नागरिक अररिया धर्मगन्ञ पन्चायत थान डकैत घर भएका २१ बर्षका अजय कुमार मंन्डल, साेही स्थान बस्ने १८ बर्षका आनन्द मंन्डल र २१ बर्षका राकेश कुमार मंन्डललाई प्रहरीले एकथान कटुवा पेस्ताेल र साे पेस्तोलमा लाग्ने गाेली सहित तीनजना भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका भारतीय नागरिकका साथबाट एकथान अन टेस्ट नया पल्सर माेटरसाइकल पनि पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । पक्राउ परेका तीनै जनालाई हतियार ओसार पाेसार अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कार्यवाही अधिबढाएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...