News Portal

नेपाल आइडल सिजन ३ मा टप ८ मा पुगेकी रचनाका हजुरबुबाले खोले यस्तो रहस्य (भिडियो सहित)

हिमाली संचार संवाददाता
५०७ पटक

झापा, दमक, ११ फागुन – चटपटेवाली नामले नेपाल आइडल सिजन थ्रीमा रुचाइएको रचना रिमाल टप ८ मा पुग्न सफल भएकी छिन्। सामान्य परिवारमा जन्मिएकी रचना रिमालको स्वर सानैदेखि निकै मिठो थियो।

बोली फुट्दादेखी गित गाउन रुचाउने रचनाले घर गाउँमा निकै राम्रो गाउने गरेको देखेर सबैले पाँच दश रुपैयाँ दिदै गित गाउन लगाउदै गर्थे। समय बित्दै जाँदा उनको स्कुलदेखि पुराण लगायत जुनसुकै सानो कार्यक्रममा पनि स्थान पाउन थाल्यो।

धेरै भजन समेत गाउदै किर्तनमा समेत पुरस्कार जितेकी छिन्। नेपाल आइडलमा पनि निकै राम्रो प्रस्तुतिसंगै हरेक हप्ता सबैभन्दा धेरै भोट प्राप्त गर्दै अघि बढिरहेकी छिन्। रचनाको परिवारमा तिनजना छोरी अनि आमाबुबा रहेका छन।

रचना रिमाल तिनजना छोरीमा माइली छोरी रहेको हजुरबुबाले बताए। रचनाकी कान्छी बहिनी पनि निकै मीठो गित गाउने रहिछन। रचनाका बुबाले सफारी चलाउने काम गर्दा रहेछन। रचनाको हजुरबुबाले रचनाको बाल्यकाल सम्झिदा भाबुक भएर आफ्नी नातिनीको बारेमा यस्ता गोप्य कुराहरु बताएका छन्।

हेर्नुहोस् भिडियो:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...