News Portal

गायक यम बराल र योजना पुरीका छातासँग नाताका यस्ता कुरा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१२२२ पटक

काठमाडौं – गायक यम बराल नेपाली संगितिक क्षेत्रका लागि कुनै नौलो नाम हैन । उनले दिएका स्वरमा कैयौ गीत कालजयी बनेर सुनौलो पानामा कुदिएका छन् । गायक बरालसँग छातासँगको नातामा छातासँग जोडीएको कैयौ कुरा खोतालिएको छ ।

उनी छाता ओढ्दाको अनुभबमा आफ्नो बिहेमा ओढेको छाता कहिल्यै भुल्दैनन् । उनी भन्छन् ” मैले बिहेमा रातो रंगको छाता ओढेको थिए । अझ मेरो कारमा कालो रंगको छाता कहिल्यै टुट्दैन । यसरी सुनाए यम बरालले बिहेमा रातो छाता ओढेको अनुभव हेर्नुहोस भिडियो।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...