News Portal

देउवा-पौडेलबीच छलफल, पार्टीभित्र देखिएको विवाद समाधान

हिमाली संचार संवाददाता
४५९ पटक

काठमाडौँ — पार्टीभित्रको विवाद समाधानका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र देउवासँग छलफल गरेका छन् ।

सभापति देउवा र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूबीच पार्टीभित्रदेखिएको विवाद समाधान गर्ने विषयमा बुधबार छलफल भएको हो ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएकोछलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यको बारेमा छलफल भएको पौडेलले बताए । शुक्रबार बिहानै पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास हुने उनको भनाइ छ

पौडेलसँगै पार्टीनेताहरू प्रकाशमानसिंह र कृष्णप्रसाद सिटौला बुढानिलकण्ठ पुगेका थिए । छलफलमा उपसभापतिविमलेन्द्र निधीपनि सहभागीथिए । यसअघि पुस २७ गते बुढानीलकण्ठमै सभापतिदेउवा, पौडेल र सिटौलाबीच छलफल भएको थियो ।

पौडेल पक्षले महाधिवेशन कार्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृसंगठनहरूको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...