News Portal

युवा निर्देशक पुष्कर बिबेक थापाद्वारा निर्देशित “दग्नाम गाउँको चिनारी” सार्वजनीक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७७८ पटक

काठमाण्डौ – बागलुङको माटोले जन्माएका  पछिल्लो समयका ब्यस्त निर्देशक पुष्कर बिवेक थापाको उत्कृष्ट निर्देशन र सुमधुर स्वरकी धनी गायिका गीता पाइजाको आवाज रहेको नेपाली कला संस्कृती झल्कने म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

नृत्य,गायन र बाद्यबादनमा पनि त्यत्तीकै राम्रो कला भएका बहुप्रतिभाका धनी निर्देशक पुष्कर विबेक थापाको उत्कृष्ट निर्देशन,गायिका गीत पाइजाको सुमधुर आवाज रहेको “दग्नाम गाउँको चिनारी” म्युजिक भिडियो भर्खर मात्र सार्वजनीक भएको हो ।

खिम गर्बुजा र नमुना गर्बुजाको उत्कृष्ट शब्द, गायिका गीता पाइजा र गायक  गगन पुनको सुमधुर आवाज,आँसु लामाको लय,रहेको म्यूजिक भिडियोलाई युवा निर्देशक पुष्कर बिबेक थापाले निर्देशन गरेका छन भने नमुना गर्बुजा,देवी शेेर्पुन्जा,रिना गर्बुजा,बिमा गर्बुजा, गगन पुन, प्रकाश् गर्बुजा, निर्मल गर्बुजा, मनोज गर्बुजाको अभिनय, करन चौसिरको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको छ ।

बेलायतमा रहेका गीतकार,गायक  तथा मौलिक गीतका संरक्षक बिल पुर्जा पुन मगरको बिशेष सहयोगमा बनेको “दग्नाम गाउँको चिनारी” को म्युजिक भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...