News Portal

बिबि मल्ल ठकुरीको “बबाल” बोलको गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६३२ पटक

काठमाडौं, २७ जेठ : चर्चित गायक बिबि मल्ल ठकुरीको आवाजमा रहेको “बबाल” बोलको लोकपप गीत हालै मात्र सार्वजनिक भएको छ। श्रीकृष्ण बम मल्ल ठकुरीले म्युजिक रहेको छ भने गायक ठकुरीले नै सो गीतको शब्द कोरेका हुन।

नेत्र गुरुङको निर्देशनमा उक्त गीतको म्युजिक भिडियोमा मोडल बिकाश लामिछाने र अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ। माधब बेलबासेको सम्पादन रहेको सो गीतको भिडियो छयान्कन प्रकाश गुरुङ “कास”ले गरेका हुन। माया पिरतीका बारेमा चर्चापरिचर्चा गरिएको सो गीतको म्युजिक भिडियोलाई ओएसआर डिजिटलले बजार व्यवस्थापन गरेको छ।

गायक ठकुरीले लामो समय प्रवासीभुमि कुवेतमै रहेर नेपाली गीतसंगितलाई मात्र निरन्तरता दिइरहेका छैनन् सामाजिक सेवामा पनि निकै सक्रियताका साथ लागिरहेका छन। उनले यस अघि कुवेतका कलाकारका संस्था तथा सामाजिक संस्थाको नेतृत्व पनि गरेका थिए।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...