News Portal

सनम शाहीको पहिलो लोक दोहोरी गीत “भाग्यकै हो दोष” (भिडियो सहित)

हिमाली संचार संवाददाता
५६० पटक

चुर्ण पुन मगर/बर्दिया, २२ जेठ : अधिकांश दुर्गतिमा भाग्य कै हो दोष भन्नेहरुको भिड् कम छैन। हुनत सबै कुरा भाग्यको फल होइनन् तर पनि मान्छेमा यो भ्रम छ। जस्तै यहाँ यो गीतमा पनि यहीँ विषय उठाइएको छ। मानौ, तिमी र म दुई किनारा हुनुमा लाग्छ मलाई भाग्य कै हो दोष।

संयोग कसै कसैको मायामा दुई किनारा लाग्छ पनि भने जस्तो र सोचे जस्तो सबैको एउटै जीवन नचल्न सक्छ। भिम पौडेल अगाडि लेख्नु हुन्छ तिम्रो सधै फलोस फुलोस, मानौ पुर्व प्रेमिलाई मिठो शुभेच्छा जाहेरी गर्दै गरेको गीतमा पाउन सकिन्छ। हुनत विछोड पछि हरेक प्रेम प्रेमिकाले बोल्ने वाक्य नै त्यही हो तिम्रो कार्य सिद्धहोस्, सफल होस्।

भिम पौडेलको लय/शब्द/स्वर र सनम शाहीको मिठो आवाज, अनि ज्ञानु सुनार र सनम शाहीको अभियानमा तयार पारिएको यस गीतलाई ज्ञानु सुनारले नै निर्देशन गरेका छन् भने छायांकनमा इश्वर बाबुले दरिलो साथ दिएका छन्। यस गीतलाई बि.जि. डिजिटल म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

https://youtu.be/wnaeSFFexU8

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...