News Portal

  • प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

    १०७१ पटक

    काठमाडौं – बलाधिकृत रथी पूर्णचन्द्र थापाले प्रधानसेनापतिको कार्यभार ग्रहण गरेका छन् ।महारथी राजेन्द्र क्षत्रीले बिहीबार एक समारोहका बीच थापालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

    पुरानै प्रचलन अनुसार महारथी क्षेत्री अवकाश प्राप्त हुनुभन्दा एक महिना अगावै थापालाई कार्यभार हस्तान्तरण गरेर विदामा बसेका छन् । करिब ४० वर्षसम्म सेवामा खटिएका क्षत्री आगामी भदौ २४ गते अवकार प्राप्त हुनेछन् ।

    बलाधिकृत रथी थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम यही साउन २५ गते (शुक्रबार)बाट लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट...

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने...

    ऊर्जा मन्त्री घिसिङको रोजाइमा मनोज सिलवाल, शाक्यमाथि बढ्यो दबाब

    काठमाडौं, असोज ५ – हाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यामाथि राजीनामाको दबाब...

    हमासले ४८ बन्दीको तस्बिर सार्वजनिक, नेपाली विपिन पनि समेटिए

    काठमाडौं, असोज ४ – गाजामा जारी भीषण युद्धबीच हमासले ४८ जना इजरायली बन्दीको तस्बिर सार्वजनिक...