News Portal

विकास मगर र दिक्क्षा लिम्बुको आधुनिक गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
५०३ पटक

कुवेत : आज फेरी मोडल विकास मगर र दिक्क्षा लिम्बु को न्यु आधुनिक गीत को (music) भिडियो  Bindabasini music company बाट रिलिज भएको छ।

बिकाश मगर ले ७/८ओटा भिडियो खेली सकेका छन भने दिक्क्षा लिम्बूले पनि ४/५ ओटा भिडियो खेली छन ।

प्रदेश रहेर पनि यो गीत संगीतलाई माया गर्नु एउटा उदाहरणीय काम पनि हो।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...