News Portal

मेक्सम खातीको स्वरमा “साउदी दुबई कतार” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६०१ पटक

काठमाडौं, २९ चैत : हरी मगर, सागर क्षेत्री, अस्मि लामा र सरिनाको संयुक्त प्रस्तुतिमा “साउदी दुबई कतार” बोलको मर्मस्पर्शी गीत हालै मात्र सार्वजनिक भएको छ।

चर्चित गायक मेक्सम खाती र गायिका बिपना रोकाको आवाज रहेको छ । केशब कटवालको निर्देशनमा हरी मगर, सागर क्षेत्री,अस्मि लामा र सरिना तामाङ र गंगा कुवरले अभिनय गरेको म्युजिक भिडियोलाई सागर बोहराले क्यामेरामा कैद गरेका हुन।

गोपाल बस्नेतको विशेष सहयोगमा तयार पारीएको उक्त गीतको सम्पादन मिराज अर्यालले गरेका हुन भने सो गीतको भिडियोलाई रिमा इन्टरमेन्ट नेपालले बजार व्यवस्थापन गरेको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

https://youtu.be/PzU_CGo_1hg

 

 

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...