News Portal

हामी बादल भित्रमा मनिशाको अभिनय (भिडियो सहित)

हिमाली संचार संवाददाता
५६२ पटक

प्रकाश योगी/काठमाडौ : हामी बादल भित्र बोलको आधुनिक गीतमा संघर्षरत निकै सम्भावना बोकेकी मोडेल मनिशा सापकोटा र रन्जित पौडेलको अभिनय बजारमा सार्बजनिक भए संगै चर्चाको शिखरमा छ ।

चर्चित गायक राजेश पायल राई र चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा रहेको उक्त गीतमा डा.डि आर उपाध्यायको शब्द सन्तोष श्रेष्ठको संगीत रहेको छ । सुभाष प्रधानको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोमा मनिशा सापकोटा र रन्जित पौडेलको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...