News Portal

लोकेन्द्र जिसि कुमारको देउडागीत ” कर्णाली पारी” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७४५ पटक

काठमाडौं, २० चैत : लोकपप तथा आधुनिक गीतबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक तथा गायक सुरेश रानाले कर्णालीको देउडा गित लिएर आएका छन । कर्णाली पारी बोलको नयाँ गीतको शब्द संगित नै रानाले तयार पारेका हुन ।

कर्णाली वरिपरिको सेरोफेरो र संस्कृतिलाई समेटेर तयार पारिएको भिडियोलाई सुन्दर जिल्ला दैलेखमा छायाङ्कन गरिएको हो । दैलेखकै गायक लोकेन्द्र जिसि कुमारले आवाज दिएको गीतमा चर्चित लोकगायिका टिका पुनले साथ दिएकी छिन । गायक गायिका दुवै वास्तवितामै कर्णाली प्रदेशका हुन ।

सुर्खेतमा बसेर कला संस्कृतीलाई संरक्षण गरिरहेका पुराना नृत्य निर्देशक चन्द्र मन्दिरले भिडियो निर्देशन गरेका हुन । भिडियोमा पवन योगी, प्रेणा विक, मदन रेग्मी र सुमित्रा चौधरीको सुन्दर नृत्य देख्न सकिन्छ ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...