आज : २०२६-०६-१४, आइतबार

बहुचर्चित गायक रामजी खाड “केसरी” मा देखिएपछि..(भिडियो सहित)

चैत ९, काठमाडौं : बहुचर्चित गायक रामजी खाड, दिनेश क्षेत्रीको “केसरी” बोलको लोक दोहोरी गीतमा दमदार अभिनयका साथ देखा परेका छन उनलाई अनु पराजुलीले अभिनयमा साथ दिएकी छन।

उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र गायक दिनेश क्षेत्रीको आवाज रहेको छ भने साबित्रा चिलुवालको शब्दमा सुनिल बिसी र गायक क्षेत्रीले नै म्युजिक भरेका छन।

प्रकाश भट्टको निर्देशन, दुर्गा पौडेलको छयान्कन र बिष्णु शर्माको सम्पादनमा साई भिजन प्रालिको उत्पादनमा तृसना म्युजिक प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

हेर्नुहोस उक्त गीतको पूरा म्युजिक भिडियो।