News Portal

चर्चामा भागिरथ चलाउनेको “जाउला बरी लै” (भिडियो सहित)

हिमाली संचार संवाददाता
६८७ पटक

काठमाडौं : नेपाली गित संगीत क्षेत्रको नयाँ पुस्तामा धेरै मन पराइएका गायक हुन् भागिरथ चलाउने। एकपछि अर्को चर्चित गीत ल्याउँदै आएका लोक गायक भागिरथ चलाउनेले अर्को गीत सार्वजनिक गरेका छन् । २०० भन्दा बढि गीतमा आवाज दिई सकेका चलाउनेको अर्को गित “जाउँला बरिलै”ले सामाजिक चरित्रण सहित बजारमा आएको छ ।

‘जाउँला बरिलै’ बोलको गीतले सामाजिक विषय वस्तुमा बनेको उक्त गीतको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिए संगै धेरै दर्शकले अहिले निकै रुउचाएका छन् ।

गीतमा सन्तोष बिसी र भिम लामाको शब्द, संगीत रहेको छ भने स्वर गायक चलाउने र विष्णु माझीको रहेको छ । गीतको म्यूजिक भिडियोमा देवेन्द्र बब्लु, रुविना अधिकारी, कल्याण कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

       भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...