News Portal

प्रेम कटवालको शब्दमा इन्दिरा शाहको स्वरमा “तिम्ले छोडि…” गीत बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
९५२ पटक

काठमाडौ : वान वे फिल्म प्रालिको प्रस्तुतिमा नगेन्द्र शाहको पहिलो कोसेली “तिम्ले छोडी गएपछि त” बोलको आधुनिक गीत बजारमा आएको छ । गायिका इन्दिरा शाह ’युनिक’को एकल आवाजमा रहेको उक्त गीत सर्जक तथा गायक प्रेम कटवाल ’जिजीबिषा’ले शब्द कोरेका हुन भने राजकुमार बगरले म्युजिक भरेका छन।

शिव बिकको निर्देशनमा सम्पदा बानियाँ, सगुन शाही र सुमन थापाले अभिनय गरेको उक्त म्युजिक भिडियोलाई शम्भु चालिसेले छयाङ्कन गरेका हुन । रबिन बिकले सम्पादन गरेको गीतको भिडियोलाई नेपालकै सर्बोउत्कृष्ट म्युजिक कम्पनी “म्युजिक नेपाल प्रालि”ले बजारमा व्यवस्थापन गरेको हो ।

यस अघि गायिका इन्दिरा शाह’युनिक’ले लोक तथा दोहोरी गीत, कौडा गीत र तीज गीतमा पनि आवाज भरीसकेकी छन । अब हेरौ उनै गायिका इन्दिरा शाह’युनिक’को एकल आवाजमा रहेको “तिम्ले छोडी गए पछि त” बोलको आधुनिक गीतको म्युजिक भिडियो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...