News Portal

रामजी खाड र अमृत लामिछानेको आवाजको गीत “जोडि ढुकुर” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
६८६ पटक

चैत ४, काठमाडौं : बहुचर्चित गायक रामजी खाड र गायिका अमृत लामिछानेको आवाजको “जोडि ढुकुर” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा मधुसूदन डाङ्गीले शब्द कोरेका हुन भने नरेश खाती क्षेत्रीले लय भरेका छन।

मौसम हिमालीको निर्देशनमा मोडल बिक्रम बुढाथोकी र जुना सुन्दासले अभिनय गरेको सो गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन भने प्रबिन भट्टको सम्पादनमा तयार पारीएको उक्त गीतलाई वन वे फिल्मसले बजार व्यवस्थापन गरेको छ।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...